Weekly JYOTISH Bhabishyawani :::
प्रकाशित मितिः  २०६७ साल, श्रावण १३ गते, विहीवार  29 July 2010
 

लेख विशेष

ज्यो तिष भविष्यवक्ता /राशिफल तालिम सम्पन्न
ज्यो . मधु रेग्मी
जन्म कुण्डली बनाउने , जन्म कुण्डलीको आधारमा व्यक्तिको भूत, वर्तमान तथा भविष्य बारे सटिक भविष्यवाणी गने  विभिन्न पत्रपत्रिका टेलिभिजन एवं रेडियो बाट ज्योतिष विषयक राशिफल लेखन तालिम सम्पन्न भएको छ । पुरुषतर्फतनहूँका देवराज पौडेल प्रथम श्रेणीमा उत्तीर्ण हुनुभएको छ भने महिलातर्फ पोखरा सिमलचौरमा रहँदै आएकी वसुन्धरी चालिसे प्रथम श्रे णीमा उत्तीर्ण हुनुभएको छ । ज्योतिष तालिम प्राप्त गरी दैनिक ज्योतिष परामर्श सेवामा संलग्न यी प्रथम श्रेणीका ज्योतिषीको गुनासो रहेको छ । मानिसहरु चिना तथा हात हेराउन आउँछन् । हेराउँदा चित्तबुझ्यो पनि भन्छन् । तर परामर्श शुल्क नतो क्दा २०/३० रुपैयाँ मात्रै राखेर हेराइ जाने गर्दछन् ।
एकातर्फशुल्क तोक्नु ठीक होइन पनि भन्ने अकोर्तर्फज्यो तिषीको कैयौं मिनेट बर्बाद पारी शोषण गने  परम्परा पनि सेवा लिने व्यक्तिको रहेको शुल्क नतोक्ने तालिम प्राप्त ज्योतिषी बताउँदछन् ।


 

2005, Weekly Jyotish Bhabishyawani, All Right Reserved

Site Designed & Hosted: www.pokharacity.com